नारी दिवस आए झैँ लाग्छ

म महिनावारी हुँदा तिमीले प्याड वा महिनावारी कप ल्याइदिँदा मैले बच्चा जन्माउँदा थाङ्ना तिमीले धोइदिँदा स्तनपान मैले गराए पनि कचौरामा दूध हालेर तिमीले ख्वाइदिँदा समानता र समताका साथ तिमी मसँगै हिँड्दा नारी दिवस आए झैँ लाग्छ। म अफिसबाट ढिला घर आउँदा तिमीले भान्सा तयार गर्दा मैले भाँडा माझ्दै गर्दा तिमीले नानी सुताइदिँदा भयरहित वातावरणमा ढुक्कका … Continue reading नारी दिवस आए झैँ लाग्छ